नियम १३
प्रतिवेदन पेश गर्नु पर्ने

निरीक्षकले नियम ११ बमोजिम निरीक्षण तथा जाँचबुझ गरिसकेपछि आफूले देखेका अन्य कुराहरूको अतिरिक्त नियम १२ बमोजिम आफूले
निर्देशन दिएका कुराहरू र आफ्नोे सुझाव समेत उल्लेख गरी निरीक्षण प्रतिवेदन तयार गरी समितिमा पेश गर्नु पर्नेछ ।